श्रेष्ठ पुस्तक सूची
‘मदन पुरस्कार-२०७९’ श्रेष्ठ सूची
‘मदन पुरस्कार-२०७८’ श्रेष्ठ सूची
‘मदन पुरस्कार-२०७७’ श्रेष्ठ सूची
‘मदन पुरस्कार २०७६’ का लागि सिफारिस पुस्तकहरू
‘मदन पुरस्कार २०७५’ का लागि सिफारिस ७ पुस्तकहरू
गुठीबाट घोषणा गरिएका २०७४ सालका श्रेष्ठ ८ पुस्तकहरू
गुठीबाट घोषणा गरिएका २०७३ सालका श्रेष्ठ ९ पुस्तकहरू
गुठीबाट घोषणा गरिएका २०७२ सालका श्रेष्ठ ७ पुस्तकहरू
मदन पुरस्कारका लागि पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गर्ने निर्णय
मिति २०७२ चैत्र १८ गते बसेको मदन पुरस्कार गुठीको ६६ औं साधारण सभाले आगामी २०७२ सालदेखि मदन पुरस्कारका लागि दर्ता हुने पुस्तकहरूबाट छनौट गरी १० (दश) ओटा पुस्तकको “श्रेष्ठ सूची” तयार गर्ने र ती पुस्तकहरूको नाम सार्वजनिक गर्ने निर्णय गरेको छ। यसरी सार्वजनिक भएका श्रेष्ठ १० पुस्तकहरू मध्ये एक पुस्तकलाई गुठीको साधारणसभाले सर्वश्रेष्ठ ग्रन्थको निर्णय गरी मदन पुरस्कारको घोषणा गर्नेछ।
वैशाखको अन्त्य सम्ममा गुठीले मनोनयन समितिलाई आएको ग्रन्थहरूको लगत दिनेछ र मनोनयन समितिले तीमध्येबाट छनौट गरी “श्रेष्ठ” १० पुस्तकको नाम गुठीमा सिफारिस गर्नेछ।
मदन पुरस्कार गुठी